दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रदीप वाग्लेको अध्यक्षतामा नयाँ प्रदेश समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्ष भूपेन्द्रप्रकाश वली, समावेशी उपाध्यक्ष चिन्ता परियार, महिला उपाध्यक्ष देवी गुरूङ, महासचिव कमल रायमाझी, सचिव तिलाचन पाण्डे, महिला सचिव अनिता पोख्रेल, सचिव जितेन्द्र बुढाथोकी, दलित सचिव भरत नेपाली, सचिव जीवलाल सुवेदी, कार्यालय सचिव टेकम वली, कोषाध्यक्ष प्रकाश वैद्य, लेखा समिति संयोजक मिन अधिकारी रहनुभएको छ ।
सदस्यहरुमा चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदीप गुप्ता, राजु तंगाल, बालाराम शेर्पाइली, वीरेन्द्र गिरी
र राजु रिजाल क्षेत्री रहनुभएको छ ।



S.K. Creative Media Group