प्यूठान । गौमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २४१ मत खसेको छ ।
३६५ मतदाता मध्ये ४४ जना छात्र र १९७ जना छात्राले मतदान गरेका छन ।
उक्त क्याम्पसमा अनेरास्ववियुले सबै पदमा छात्रा उम्मेदवार उठाएको छ ।