रोल्पा । रोल्पामा एक युवक मृत फेला परेका छन् । रोल्पा नगरपालिका १० धवाङ निवासी २९ वर्षीय मनिस पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पा नगरपालिका ४ धबाङको धाङसी पुल नजिकै आइतबार शव भेटिएको हो । मृत्युको कारण अँझै खुल्न बाँकी रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर