प्युठान । सदरमुकाम खलंगा स्थित ॐ बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न १७ औं साधारणसभा तथा छैठौं अधिबेशनबाट लोकेन्द्र सुनारको नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको हो ।

समितिको उपाध्यक्ष राजन श्रेष्ठ , सचिब नबिन प्रकाश श्रेष्ठ सह-सचिब शोभा श्रेष्ठ, कोषाध्यक्ष पुनम श्रेष्ठ चयन हुनुभएको छ ।
समितिको सदस्यमा लक्ष्मण श्रेष्ठ, वासु प्रसाद श्रेष्ठ, पशुपति श्रेष्ठ, डम्बर सुनार, राजेश बुढाथोकी, बिमला पौडेल र भरत कुमार श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसैगरी लेखा समिति संयोजक गोपाल प्रसाद श्रेष्ठ र सदस्यमा राधेश्याम श्रेष्ठ र भगवता थापा चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय