प्यूठान । जिल्लामा संचालन भएको दादुरा रुबेला विरुद्धको खोप अभियानमा १८ हजार बढी बालबालिकाले खोप लगाएका छन । फागुन १३ देखि १९ गतेसम्म १८ हजार ९९ जना बालबालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्यूठानमा ९ महिना देखी ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाएको कार्यालयका कोल्ड चेन अधिकृत कोशलराज बैद्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय