प्यूठान । सदरमुकाम खलंगा स्थित महेन्द्र माध्यमिक विद्यालयको
दृष्टिबिहिन स्रोत कक्षाका विद्यार्थीलाई कम्प्युटर तालिम दिइएको छ । सक्षमता बिकास समाज नेपालको प्राबिधिक सहयोगमा विद्यार्थीलाई तालिम संचालन गरिएको हो ।

पुस ५ गतेदेखि अहुरु भएको तालिम बुधबार सप्पन्न भएको स्रोत शिक्षक बसन्तलाल शाक्यले जानकारी दुनुभयो । विद्यालयको कम्प्युटर लाईब्रेरीमा तालिम संचालन भएको थियो । तालिममा १४ जना दृष्टिबिहिन विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर