प्यूठान । शनिबार बेलुकाको हावाहुरीले जिल्लामा पुर्याएको क्षतिको विवरण संकलन गरिएको छ । जिल्लाभर १ सय २१ घर गोठको छाना उडाएको तथ्यांक छ ।

घर, गोठ, विद्यालय सरकारी भवन र पानी ट्यान्कीको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर