रुकुम पश्चिम । नेकपा ( एमाले ) रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशनको बन्द सत्रले कमरेड नन्दराम देवकोटा अध्यक्ष रहेको ६९ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत रूपमा चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष मनवीर घर्ती मगर, सचिव शसिराम नेपाली, उप-सचिव व्युझना पुन र तिलक बस्नेत रहनुभएको छ ।

५ सदस्यीय लेखा समितिको अध्यक्ष पल बहादुर खड्का, सचिव कृष्णभक्त ओली रहनुभएको छ । चैत १६ गते नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अधिबेशन उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर