प्युठान । नौबहिनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा दश वटा विद्यालयले भाग लिएका छन ।

 

नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले प्रतियोगिता को उद्घाटन गर्नुभएको थियो । छात्र र छात्रा को लागि विभिन्न बिधाको खेल संचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर