प्युठान । माण्डवी गाउँपालिका भित्र रहेका बिभिन्न समस्या उजागर भएको छ । वडा अध्यक्ष र पालिका प्रवक्ताले बिज्ञप्ती जारी गरी पालिकामा देखिएको अनियमितता बाहिर ल्याएका हुन ।

वडा नम्बर १ का वडा अध्यक्ष बाम बहादुर बुढामगर र कार्यपालिका सदस्य तथा प्रवक्ता जितामित्र सुनारले जारी गरेको प्रेस बिज्ञप्तीमा मुख्य रुपमा ६ वटा विषय सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय