प्यूठान । मल्लरानी गाउँपालिका-४ स्थित पर्यटकीय क्षेत्र मल्लरानीमा रहेकाे कटेजमा आगलागी भएको छ । सोमबार दिउँसो करीब साढे २ बजेतिर कटेजमा आगलागी भएको हो ।

बिद्धुत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट करीब साढे पाँच लाख रुपियाँको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय नारायण गुरूङले कटेज संचालन गर्दै आएनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय