काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई एउटा मात्र खेल हुँदैछ ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज बीच प्रतिस्पर्धा हुनेछ ।

 

लुम्बिनी अहिलेसम्म लगातार जित निकाल्दै शिर्ष स्थानमा छ । काठमाण्डु गुर्खाज चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय