काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको छ। बुधबार बिहान अल्टिच्युट एयरको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थापाका अनुसार हेलिकोप्टर दुर्घटनाबाट मानवीय क्षति भएको छन् । हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र सवार रहेका बताइएको छ। दुर्घटनामा परेको हेलिकोप्टरमा भने क्षति पुगेको छ। लोबुचेमा रहेका पर्यटकको उद्धारका लागि लुक्काबाट ८:१५मा हेलिकोप्टर उडेको सहायक प्रजिअ थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय