प्यूठान । प्यूठानमा करेन्ट लागेर पाल्पाका युवक घाइते भएका छन । ऐरावति गाउँपालिका- ४ कैरनमा ट्रककाे रसि खाेल्ने बेला बिजुलीको तार छुदा रैनादेवी छहरा गाउँपालिका पाल्पाका १८ वर्षीय सुधन राना घाइते भएका हुन ।
घाईते रानाको उपचारकाे लागि प्यूठान नगरपालिका- ४ विजुवार स्थित निमतारा पाेलिक्लिकमा उपचारका पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।


S.K. Creative Media Group