काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

सुदूरपश्चिम र पोखराबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय