काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा मात्र खेल हुँदैछ ।

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच बीच प्रतिस्पर्धा हुनेछ ।

 

तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ ।

 

पाँचौँ स्थानमा रहेको जनकपुरले २ जित र ३ हार व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय