प्यूठान । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार गरि संसदमा पेश गरेपछि उक्त प्रतिबेदनका आधारमा दोषीलाई कार्वाही गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।

उक्त प्रतिबेदन तयार भए लगत्तै गोरखा मिडिया नेटवर्कमा सहकारीबाट रकम लगिएको र उक्त प्रकरणमा रवि लामिछाने जोडिएको विषयमा अहिले चर्चा परिचर्चा छ । समितिका सभापति सूर्य थापाले प्रतिबेदन नै नपढी धारणा नबनाउन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले प्रतिनिधिसभाको वेबसाईटबाट प्रतिबेदन डाउनलोड गरि पढ्न सुझाब दिनुभएको छ ।
हेर्नुस प्रतिबेदन

a0whxnsfkbar8mt2

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय