काठमाडौं । सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ ।

बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ । डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ ।

डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन ।अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय