प्यूठान । दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनापछि फरार रहेका ३६ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

प्रहरीले घटनासंग सम्बन्धित आरोपितको नाम ठेगाना खुलाएको छैन । घटना मंसिर ७ गते राती ८ बजे भएको र मंसिर १० गते प्रहरीमा खबर आएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय