प्यूठान । सरकारले भूमि समस्या समाधान आयोग जिल्ला समिति प्यूठानको अध्यक्षमा सुवास केसीलाई नियुक्त गरेको छ । प्यूठान नगरपालिका वडा नम्वर ७ निवासी केसी सोमबार आयोगको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको हो ।

केसी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हुनुहुन्छ । ७१ जिल्लाका अध्यक्षहरुले आजै सपथ समेत लिएका छन । आयोगका जिल्ला अध्यक्षहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सपथ खुवाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय