प्यूठान । गौमुखी गाउँपालिकाको पालिका स्तरिय परीक्षामा भएको अनियमितता प्रति राजनीतिक दलहरूले चासो देखाएका छन ।

उक्त बिषयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।

साथै अनियमिततामा संलग्न माथी गम्भीर छानबिन गरी दोषीलाई सम्पुर्ण जिम्मेवारीबाट पदमुक्त गरि शिक्षा ऐन नियमावली अनुसार कार्बाहीको माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय