प्यूठान । नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिवेशनको नयाँ नेतृत्व चयनको प्रक्रिया स्थगित भएको छ । उद्घाटन शत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको बन्द शत्र स्थगित भएको हो ।

 

आज नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनले अधिबेशनको उद्घाटन गर्नुभएको हो । नयाँ नेतृत्वका लागि लिलाप सिंह केसी र सुमन श्रेष्ठले दावी गर्नुभएको स्रोतले जनाएको छ ।

 

बैशाख १९ गते सम्मको लागि नयाँ नेतृत्व चयन प्रकृया स्थगित भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय