कमल बि.क.
प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारी एकीकरण पश्चातको तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

सहकारीको आयोजना ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको प्राबिधिक सहयोग तथा नेपाल स्वयंसेवि रक्तदाता समाज प्युठानको समन्वयमा संस्थाको कार्यालय जुम्रीमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा १४ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय