प्यूठान । नेकपा (एमाले) प्यूठानले ३२ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा जननेता मदन भण्डारी र संगठक जिवराज आश्रितलाई सम्झेको छ । दिवसको अवसर पारेर मौनधारणा सहित तस्बिरमा अविर माल्यार्पण गरिएको हो ।
पार्टी कार्यालय बिजुवारमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष बिजयबिराज बिष्ट लगायत नेताहरुको उपस्तिथि रहेको थियो ।
तत्कालीन एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परि निधन भएको थियो ।



S.K. Creative Media Group