प्यूठान । जिल्लामा लामो समयदेखि अलपत्र रहेका योजनाहरुको विषयमा चासो दिदै नागरिक सरोकार समाज प्यूठानले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजका संयोजक सुमन सुवेदीको नेतृत्वको टोलीले जिल्ला अस्पतालको नयाँ भवन, वाग्दुला–भिमगिठे सडक, भिंगृ-बेलबास पुल, अलपत्र खानेपानी आयोजना, अधुरा र अलपत्र पुल लगायत योजना सम्पन्न गराउन ध्यानाकर्षण गराएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय