प्यूठान । अस्पताल बिकास समिति प्यूठानको अध्यक्षमा कृष्ण प्रसाद बस्याल (रोयल कृष्ण) नियुक्त हुनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अस्पताल विकास समिति प्युठानकाे अध्यक्षमा तरुण दल प्यूठानका अध्यक्ष समेत रहनुभएका बस्याललाई मनोनीत गरेको हो ।
यसअघि नेकपा(एमाले) का अध्यक्ष बिजय बिराज बिष्ट समितिको अध्यक्ष रहनुभएको थियो ।



S.K. Creative Media Group