प्यूठान । नेपाल लाेकतान्त्रिक निर्माण व्यवसायी संघ प्यूठानकाे अध्यक्षमा खगेश्वर थापा सर्वसम्मत चयन हुनुभएको च । बिहीबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापाकाे नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकाे हो ।

समितिको प्रथम उपाध्यक्ष अर्जुन श्रेष्ठ, दित्तिय उपाध्यक्ष मुक्त बहादुर जिसी, महासचिव सुर्य बहादुर केसी, उप-महासचिव आशिस श्रेष्ठ, भुवन पुन, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, सह- कोषाध्यक्ष अन्जु श्रेष्ठ रहनुभएको छ ।

सदस्यमा सरद सुबेदेव, बिक्रम केसी, सुरेस केएम, बिकी शाही, महेश्वरमान श्रेष्ठ, अमित श्रेष्ठ, केमान थापामगर, सुर्यबिक्रम शाह र सिता अधिकारी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय