प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा जिल्लामा रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला शाखा प्यूठानले दिवसको अवसरमा रक्तदान कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।


रक्तसञ्चार केन्द्र विजुवारमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, पत्रकार महासंघका प्रतिनिधि, विभिन्न पेशागत सञ्चार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको अध्यक्ष कमल वि.क.ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय