प्यूठान । नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सप्पन्न चौथो जिल्ला अधिवेशन बाट
थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
संघको उपाध्यक्ष कमल परियार, जगत जिसी, बिजुला जिसी, प्रथम गुरुङ, बसन्तलाल पुरी, अस्मिता बुढाथोकी, सचिव शेरसिंह थापा मगर, सह-सचिव केशव केसी, जानबहादुर पुन, लक्ष्मी न्यौपाने, केशव पुन र कोषाध्यक्ष अर्जुन न्यौपाने रहनुभएको छ ।
सदस्यमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी, भगवती दाहाल, तुलसा न्यौपाने, अनिल पन्थी, प्रवेश धामी, शान्ति राना र राधिका शाह चयन हुनुभएको छ ।
अधिबेशनबाट केन्द्रीय प्रतिनिधि कौशल राज वैद्य, पुष्कल श्रेष्ठ, दोर्ण बुढाथोकी, गणेश केसी, विष्णु थापा, यशोदा वैद्य, हरिप्रसाद जैसी, रेशम थापा र रामचन्द्र पौडेल चयन हुनुभएको छ ।



S.K. Creative Media Group