प्यूठान । प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले शहीदको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सहिद दिवशका अबसरमा प्यूठान गाजुरी स्थित शहीद पार्कमा शहीधरुकाे शालिकमा माल्यार्पण गर्दै पाेख्रेलले ब्यबस्था परिवर्तनका लागि आफ्नाे ज्यानकाे आहुति दिने शहीदकाे सपना पूरा गर्नु अहिलेकाे मुख्य कार्यभार भएको बताउनु भएको छ ।

ब्यबस्था परिवर्तनका लागि नेपालमा २००७ साल देखि २०८२ काे नबयुवाहरुकाे आन्दाेलनका क्रममा ज्यानकाे आहुति दिने शहीदहरु प्रति सम्मान गर्दै पाेख्रेलले अब ब्यबस्था परिवर्तनका लागि कुनै आन्दाेलन गर्न नपर्ने गरि नितिगत सुधार सहित बिकास र सम्बृद्दिका लागि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय