प्यूठान । एक साता अघि प्यूठान नगरपालिका-८ बाग्दुला नजिकै
जीपको ठक्करबाट घाईते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

फागुन १६ गते शनिबार लु १ च ७७६९ नम्बरको पिकअप जीपको ठक्करबाट घाईते लमही नगरपालिका-६ देउपुर दाङ बस्ने २६ वर्षीय दिपक पोख्रेलको उपचारका क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

 

पोख्रेलको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको हो । शबको आज अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर