प्यूठान । नेकपा एमालेले देशभरबाट सरकारलाई बिरोध पत्र पठाएको छ । एमाले अध्यक्ष केपी ओलीलाई प्रतिशोध पुर्ण तरिकाले पक्राउ गरिएको भन्दै एमालेले बिरोध जनाएको हो ।

प्यूठानमा एमालेले बिरोध र्याली सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र पठाएको छ । सदरमुकाम खलंगामा भएको बिरोध सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष बिजय बिराज बिष्टले प्रतिनिधिमुलक रुपमा नेता कार्यकर्ता सहभागी भएको बताउनुभयो । उहाँले सरकारले दुईतिहाईको घमण्ड गर्दै गलत गरे एमालेले कडा बिरोध गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय