प्यूठान । प्यूठानमा २ हजार ५ सय ५७ जना किशोरीलाई भबिश्यमा पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्दको एचपिभि खाेप दिइने भएको छ ।

प्यूठान जिल्लाभर ६ कक्षामा पढ्ने किशोरी र समुदमयका रहेका १० बर्ष पुगेका किशाेरिका लागि खाेप दिन थालिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनु भएको छ ।

गतबर्ष प्यूठानमा २६ सय ३३ जना किशोरीलाई खाेप दिएकाे बरिस्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन खड्काले बताउनु भएको छ ।
प्यूठान जिल्लाभर यकैपटक भाद्र २४ देखि २६ गतेसम्म खाेप कार्यक्रम सन्चालन गर्ने जिल्ला स्तरिय खाेप समन्वय समितिले निर्णय गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय