प्यूठान । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक ९ गतेदेखि खेल सुरु हुने जनाएको छ । उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसपटक पनि खेलहरु दिउँसो तथा रात्रिकालिन रुपमा फ्लडलाइटमा खेलाइनेछ । फाइनल खेल २१ नोभेम्बरमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय