दाङ । शेरबहादुर देउवा पक्षको नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन अन्तर्गत दाङमा नयाँ कार्यसमिति चयन भएको छ ।
सोमबार सभापतिसहित सबै पदहरूमा निर्विरोध नेतृत्व चयन भएको हो ।
अधिवेशनबाट जिल्ला सभापतिमा गोपालराज शर्मा, उपसभापतिमा सुरेन्द्र खड्का र भगवानदास यादव, सचिवमा पूर्ण मल्ल र गेहेन्द्र वली, सहसचिवमा रामबहादुर केसी र अनिता विक निर्विरोध चयन हुनुभएको हो ।


S.K. Creative Media Group