काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन।

पहिलो खेल काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच साढे १२ बजे हुनेछ ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच साँझ ५ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय