काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघबाट योजना छनोट गरिदा विकृति बढेको भन्दै आलोचना भइरहेको उक्त कार्यक्रम स्थगित गर्ने मन्त्रालयले निर्णय गरेको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त कार्यक्रमका लागि स्थानीय तहमै बजेट पठाउन भनेको थियो । कार्यक्रमका लागि यस वर्ष १ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो ।

 

आगामी वर्षदेखि सिधै स्थानीय तहमा सिधै बजेट पठाउने मन्त्रालयले तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय