प्यूठान । सामाजिक सञ्जालमा भेलु बाजेको नामबाट चर्चित मिनबहादुर बुढामगरको निधन भएको छ। प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडाका बुढामगरको जिल्ला अस्पताल बिजुवारमा निधन भएको हो ।

विरामी भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । प्यूठान अस्पतालकी सूचना अधिकारी सम्झना श्रेष्ठका अनुसार दिउँसो साढे १ बजे इमरजेन्सिमा आइपुग्नुभएको हो । उहाँलाई निमोनिया लगायतको समस्या देखिएको थियो ।

भेलु बाजेकाे पख्नुस ताे पख्नुस ताे थेगाे चर्चित थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर