प्युठान । भुकम्प प्रभावित क्षेत्रमा श्रमदान गर्न गर्न नेकपा (एमाले) प्युठानको टोली गएको छ । जिल्ला अध्यक्ष बिजयबिराज बिष्टको नेतृत्वमा प्युठानबाट एमालेका नेता कार्यकर्ता प्रभावित क्षेत्र रुकुम पश्चिम गएको हो ।

रुकुम आठबिसकोट नगरपालिकाका भुकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनर्निर्माण सहयोगार्थ जनश्रमदान गर्न जिल्लाबाट २२ जनाको टोलि गएको सचिवालय सदस्य रामचन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय