प्यूठान । मध्य र पश्चिमी तराईका भू-भागमा अझै केहि दिन अत्यधिक गर्मी हुने अनुमान गरिएको छ । आगामी असार २ गतेसम्म अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । उक्त समयमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय