पाल्पा पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गएराति ८ बजेतिर परेको चट्याङ लागेर पन्त गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय