प्यूठान। प्यूठानमा तिम्ल्याहा छोरीको जन्म भएको छ । प्यूठान अस्पताल बिजुवारमा तिम्ल्याहा छोरीको जन्म भएको हो ।

गौमुखी गाउँपालिका-६ लिवाङका सरिता परियारले तीन सन्तान जन्माउनुभएको हो । तीनै जना शिशुको स्वास्थ्य अबस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय