काठमाडौं । नेपालका चारवटा प्रदेशमा बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म पानी पर्ने अनुमान गरिएको छ ।
कोशी र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाँकि भू-भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।




S.K. Creative Media Group