प्यूठान । नेकपा (एमाले) प्यूठान नगरपालिका वडा नम्बर ८ मा नयाँ वडा कमिटी गठन भएको छ । आज सप्पन्न दोस्रो अधिवेशनमा पदमबहादुर थापाको नेतृत्वमा १३ सदस्य वडा कमिटी निर्विरोध निर्वाचित भएको छ ।
उपाध्यक्ष मोहन गिरी, सचिव सीता भट्टराई पण्डित, उप-सचिव इन्द्रबहादुर महतरा, सरिता दसौदी रहनुभएको छ । सदस्यमा कमला केसी, दुर्गा सुनार, सरस्वती थापा, बलराम भण्डारी, शकुन्तला बसेल, वीरबहादुर थापा, विष्णुप्रसाद शर्मा र इन्द्रबहादुर कवर चयन हुनुभएको छ ।



S.K. Creative Media Group