प्यूठान । नेकपा (एमाले) स्वर्गद्वारी नगरकमिटीको अध्यक्षमा भरत राउत निर्वाचित हुनुभएको छ । शनिबार सप्पन्न दोस्रो पालिका अधिबेशनबाट राउतको नेतृत्वमा ४७ सदस्यीय नगर कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्ष तुकमान रोका, सचिव खिम प्रसाद पार्धे, उपसचिवहरू पशुपति श्रेष्ठ , जमुना भण्डारी रहनुभएको छ ।




S.K. Creative Media Group