माधव खनाल
अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ ओखटे निवासी विशाल खनालले आफ्नो जन्मदिनको अवसर एक विद्यालयका विद्यार्थीलाई झोला उपहार प्रदान गर्नुभएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर १ राजिमेमा रहेको देउराली आधाभुत विद्यालयमा अध्ययनरत गरिब जेहन्दार तथा अति बिपन्न परिबारका पाँचजना बिद्यार्थी लाई भाग्यबोक्ने झोला प्रदान गर्नुभएको हो ।

खनाल हाल रोजगारीको शिलसिलामा दक्षिण कोरियामा हुनुहुन्छ । उक्त विद्यालयमा आफुले नि अध्ययन गरेको र बुवाले नि अध्यापन गरेको खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय