
प्यूठान । प्रथम भित्रिकोट प्यूठान महोत्सवमा शुक्रबार चर्चित पप गायक उर्गेन दोङको प्रस्तुती रहने भएको छ । गायक उर्गेन दोङका लजालु मायाले गाजलु, टाढा भएपनि, माया तितो मिठो, शैया र अहिले हविवि गीत चर्चित छ ।
त्यसैगरी सालको पात टपरीका गायक कुलेन्द्र विश्वकर्माले समेत शुक्रबार प्रस्तुती दिने आयोजकले जनाएको छ ।