प्यूठान । जारी प्रथम भित्रिकोट प्यूठान महोत्सव संचालनका लागि दिएको अनुमति प्यूठान नगरपालिकाले रद्द गरेको छ । महोत्सवको अबधिमा विभिन्न घटना तथा गुनासो आएको भन्दै अनुमति रद्द गरेको नगरपालिकाले जनाएको छ ।

प्यूठान नगरपालिका-७ मा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव संचालन गर्न नगरपालिकाले अनुमति दिएको थियो । दुर्घटनामा एक जनाको र महोत्सव स्थलमा एक जनाको ज्यान गएपछि महोत्सवको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय