प्यूठान । प्रेस सेन्टर नेपाल प्यूठानको नयाँ कार्यसमिति चयन भएको छ । दोस्रो जिल्ला अधिवेशनबाट यादव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्ष रमेश गिरी, उपाध्यक्ष राधिका भुसाल, सचिव केशर सुनार, सह सचिव गन बहादुर विक र कोषाध्यक्ष सन्तोष सुनार रहनुभएको छ ।
सदस्यहरुमा पदम बहादुर केसी, पशुपति न्यौपाने, सिपी पौडेल, तेजेन्द्र परियार, विवश जिएम, सूचना पोख्रेल र भुवन विश्वकर्मा रहनुभएको छ ।



S.K. Creative Media Group