प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा मृत अवस्थामा नवजात शिशुको शव फेला परेकोको छ । फोहोर राख्ने डस्टबिनमा नबजात शिशुको शव फेला परेको हो ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । शिशु मृत अबस्थामा रहेको घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक केशव केसीले बताउनुभयो । घटनाको शुक्ष्म अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय